Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

पूर्व प्रधानसेनापतिहरुलाई भारतीय सेनाको निम्तो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सेनाले ‘चिफ कन्क्लेभ’ मा सहभागी हुन नेपालका पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा गरेको छ । भारतीय सेनाले हरेक वर्ष गर्दै आएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालका पूर्व प्रधान सेनापतिहरूलाई निमन्त्रणा गरिएको हो ।    यस वर्ष चिफ कन्क्लेभ गर्न लागिएको भारतीय सेनाले जन...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।      भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

सेनाको लघु चलचित्र प्रतियोगितामा सशस्त्र द्वन्द्व र सैनिक भुमिकामा आधारित ‘सेनाको चेली’ प्रथम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाई सेनामा कार्यरत हुन्छन् । देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको पृष्ठभुमी । बुवाआमाको मृत्युु भएपछि उनै दिदीको स्याहार र मायामा भाई हुर्किन्छन् । तर, एकाएक दिदी घरबाट लापता हुन्छिन् । भाईले उनको धेरै खोजी गर्छन । दिदी भेटिन्न ।    भाई सेनामा भर्ना हुन्छन् ।   ...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।    उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}

पुरा पढ्नुहोस्

सुर्खेतमा एमाले र कांग्रेसबीच झडपमा प्रहरीसहित ६ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच मंगलबार राति झडप भएको छ । झडपमा एमाले समर्थक दुई जना घाइते भएका छन् भने चार प्रहरीलाई सामान्य चोट लागेको छ ।    सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले पर्दाफासल...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा आमा र मामाको हत्या गर्ने आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।     आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}

पुरा पढ्नुहोस्

डडेल्धुरामा खोप पुर्‍याउन हिँडेकी स्वास्थ्यकर्मीको चार दिनपछि शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेल्धुरामा खोप पुर्‍याउन हिँडेकी स्वास्थ्यकर्मीको शव फेला परेको छ ।    परशुराम नगरपालिका–८को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनको शव परशुराम–९ को ह...}

पुरा पढ्नुहोस्

गोंगबु हत्याकाण्डः यसरी भएको थियो हत्या, यस्तो थियो अनुसन्धान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।&...}

पुरा पढ्नुहोस्