
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधवार सो पार्टीका नेता तथा सांसदहरुको सनाखत भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उपरथी पदमा बढुवा भएका दीपक बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा भए...}
पुरा पढ्नुहोस्काठमाडौं र मकवानपुरको सीमा क्षेत्रमा पर्ने चन्द्रागिरीमा भेटिएको शव चार्टर्ड एकाउन्टेन्ट प्रज्वल पोखरेलको भएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा शुक्रबार उनी कार्यालयबाट हराएको भन्ने जाहेरीपछि उनको खोजी तिब्र भएको थियो । परिसरका एसपी सिद्धीविक्रम शाहका अनुस...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्...}
पुरा पढ्नुहोस्हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको बिहीवार मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नि...}
पुरा पढ्नुहोस्प्रदेश २ प्रमुख राजेश झा अहिराजका सुरक्षागार्ड असई मदनजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ । धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पीएसओ असई कापरको मृत्यु भएको हो । जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा बेलायतस्थित वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका छन् । गत १८ जनवरीदेखि ३० अप्रिलसम्म भएको तीन महिने कोर्समा २१ वर्षे थापाले उक्त सफलता ह...}
पुरा पढ्नुहोस्आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}
पुरा पढ्नुहोस्काठमाडौँको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैँकको रकम लुट्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना बैंकका कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार अनुसन्धानबाट उक्त चोरीमा कर्मचारी कै संलग्नता रहेको थाहा पाएपछि बैंकका कर्मचारी प्रदीप खत्री पक्राउ गरिएको हो । उनी नै यस ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit