Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

प्रहरी थर्काउने तथा हिरासतमै बामपन्थी नेतृ कुटने ज्वाला संग्रौलासहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो ।   पक्राउ पर्नेमा कथित अभियन्ताहरु  ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}

पुरा पढ्नुहोस्

बेपत्ता दम्पती प्रकरण : १५ दिन बित्दा पनि प्रहरीले फेला पारेन सुराक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो ।   ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

हेटौंडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}

पुरा पढ्नुहोस्

गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका सैनिक जवानको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका सैनिक जवान पवन कटुवालको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालक...}

पुरा पढ्नुहोस्

वरिष्ठ सैन्य अधिकृतहरुको बढुवा, सरुवा र पदावधि थप गर्ने सरकारको निर्णय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाली सेनाका विभिन्न तहका सैन्य अधिकृतहरुको बढुवा, सरुवा र पदावधि थप गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दैैै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् ।    उनका अनुसार सेनाका सहायक रथी डा. अरु...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}

पुरा पढ्नुहोस्

पल साह अभिनित चलचित्रका निर्देशकलाई प्रहरीले सोधपुछका लागि बोलायो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ ।   साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ ।   ...}

पुरा पढ्नुहोस्

कोभिड–१९ बन्यो फरार अपराधी समाउने अवसर, चार महिनामै समातिए २७ सय २६

दीपक खरेल ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए ।   कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}

पुरा पढ्नुहोस्