
गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् । १२ फागुनमा कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपा...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको नागढुङगाको टोली मंगलबार बिहान चेकजाँचमा थियो । उनीहरु भन्दा केही टाढा बसेर लागू औषध नियन्त्रण ब्यूरोबाट सादा पोशाकमा खटिएका अधिकारी काटमाठौं भित्रने सवारी साधन नियालिरहेका थिए । यहीक्रममा बिएबि ५७१० नम्बरको कार पनि चेकजाँच भइरहेको ठाँउमा रोकि...}
पुरा पढ्नुहोस्नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका लागि दबाब दिने बताएका हुन्...}
पुरा पढ्नुहोस्अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारद...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण...}
पुरा पढ्नुहोस्भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका ३८ वर्षीय बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको हो । सीआईबीका...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीवार मुख्य सचिव बैरागील...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit