
मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनीबाट खटिएको विशेष टोलीले भारत पठाउन तयारी अवस्थामा रहेको एकसय ६० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटिएको टोलीले बोर्डर आउट पोस्ट र बेश जलेश्वरको सहयोगमा परालको कुन्यूबाट १६ पो...}
पुरा पढ्नुहोस्एसियाली विकास बैंक (एडीबी) ले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई नियम उल्लंघन गरेकोमा कालोसूचीमा राखेको छ । उनीहरूलाई नेपालको प्रमुख विमानस्थलको पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट पनि एडीबीले रोक लगाएको आजको काठमाडौं पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ । एडीबीले चाइना सीएमसी इन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस...}
पुरा पढ्नुहोस्काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ मा शनिबार राती चोरी गरेर फरार भएका पाँचजना काठमाडौंको ठमेलस्थित एउटा डिस्कोमा फेला परेका छन् । स्थानिय माइली तामाङको घरवाट नगद पैसा तथा अन्दाजी ३८ तोला सुनका गरगहनाहरु शनिबार अपरान्ह चोरी भएको थियो । जिल्ला प्रहरी कार्...}
पुरा पढ्नुहोस्अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् । प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}
पुरा पढ्नुहोस्रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो । एसएसपी कृष्णकुमार महतक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार गठनमा सहभागी हुने भएपछि आफूले प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit