Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

बी.एस्.सी एग्रीकल्चर कार्यक्रमका लागि नेपाली सेनाले गर्यो त्रिविसंग सम्झौता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना कृषि विज्ञान संस्थानमा बी.एस्.सी एग्रीकल्चर कार्यक्रम सञ्चालन गर्नका लागि नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लम्जुङ्गमा अवस्थित...}

पुरा पढ्नुहोस्

हाइटीमा गोली हानेर जिउँदै जलाइए दुई पत्रकार, राष्ट्रसंघद्वारा निन्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।   ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...}

पुरा पढ्नुहोस्

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएक सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएकी छन् ।   सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्...}

पुरा पढ्नुहोस्

प्रहरीका लागि कोभिसिल्ड दोस्रो डोज खोपको व्यवस्था

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ ।  अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्...}

पुरा पढ्नुहोस्

नेपाली र भारतीय मिडिया कम्पनीका संचालकसहित ४ जनाविरुद्ध १८ करोड राजस्व छली मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली आरोपमा उच्च अदालत पाटनमा ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालकसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।    विभागले काठमाडौं महानगरपालिका ७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं महानगर...}

पुरा पढ्नुहोस्

काठमाडौंको मित्रपार्कमा युवकको शव फेला, दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ । आइतबार राति युवक बेहोस अवस्थामा प्रहरीले फेला पारेका थियो ।    उनलाई उपचारका लागि चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचार गराउन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको पहिचान हालसम्म नखुलेको महानगरीय प्रहरी परिसर...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}

पुरा पढ्नुहोस्

चाडबाडमा यी हुन् काठमाडौंबासीका सुरक्षा चुनौती, यस्तो छ प्रहरीको रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकमा दशैं, तिहारजस्ता चाडबाडको रौनक सुरु भएको छ । तर, चाडबाडको मौका छोपेर आपराधिक घटना, चोरी, डकैती जस्ता सुरक्षा चुनौतीका घटना पनि उत्तिकै हुने गर्छ ।   यस्तो जोखिम मुलुककै राजधानी काठमाडौंमा धेरै छ । विदेशबाट चाडबाडकै लागि भनेर आउने र काठमाडौंबाट घर फर्किनेहरु विभिन्न ठगी, लुटपाटलगाय...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाभर अमेरिकी दूतावासको भिसासहितका सेवा बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो ।    दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}

पुरा पढ्नुहोस्