Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

निषेधाज्ञा खुकुलो पार्ने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा अघिल्लोो साता कडा पारिएपनि अब खुकुलो बनाउँदै लैजाने तयारी सरकारको छ ।    एक महिना निषेधाज्ञा पनि भईसकेको र चेनब्रेकमा मद्दत पुगेको भन्दै निषेधाज्ञा खुकुलो बनाउँन लागिएको हो । सोही...}

पुरा पढ्नुहोस्

युवा तथा खेलकुद मन्त्रालयको गाडीले ठक्कर दिँदा पैदल यात्रुको खुट्टा भाँच्चियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

युवा तथा खेलकुद मन्त्रालयको गाडीले ठक्कर दिँदा बुधबार साँझ चाबहिलमा पैदल यात्रुको दाहिने खुट्टा भाँचिएको छ ।    बुधबार साँझ साढे सातबजे मन्त्रालयको बा १ झ ८४५६ नम्बरको गाडीले पैदलयात्री नुवाकोट घर भई काठमाण्डौ महानगरपालिका ५ हाडीगाउँ बस्ने बर्ष ३५ को राम शाहलाई ठक्कर दिएको हो । ...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् ।   तीन जना सवार प्रदेश–२ ०...}

पुरा पढ्नुहोस्

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।       बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}

पुरा पढ्नुहोस्

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले आज मदन–आश्रितको २८औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।   उनले रहस्यमय दासढुंगा जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ सर्वसम्मत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार उनको संसदीय सुनुवाइ भएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन ।    सुनुवाइको क्रममा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद देव गुरुङ, समिति सभापति लक्ष्मणलाल कर्णले...}

पुरा पढ्नुहोस्

बाइडेनले उल्ट्याइदिए ट्रम्पका यी नीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेका केही नीति उल्टाइदिएका छन् । कार्यभार सम्हालेको पहिलो दिन नै अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशहरु जारी गर्दै ट्रम्प प्रशासनले गरेका निर्णयहरु उल्टाइदिएका हुन् ।    बाइडेनल...}

पुरा पढ्नुहोस्

बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात हुँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ ।     मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।  ...}

पुरा पढ्नुहोस्

दक्षिण सुडानमा साढे ८ सय नेपाली सैनिक यूएन मेडलबाट सम्मानित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको अनमिस कार्यक्रमअन्तर्गत दक्षिण सुडानमा कार्यरत ८ सय ५० जना नेपाली सैनिकले यूएन मेडल प्राप्त गरेका छन् ।   दक्षिण सुडानमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा राष्ट्रसंघले नेपाली सैनिकहरुलाई सम्मानित गरेको हो । ‘यो सम्मान नेपाली सेनाको व्यावसायिकता,...}

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकतामा राखेका छौँ : ऊर्जामन्त्री

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् ।     सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लि...}

पुरा पढ्नुहोस्