Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् ।    सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वक...}

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...}

पुरा पढ्नुहोस्

बुटवलका न्यू कालिका र अक्षत स्टोर्सका सञ्चालकविरुद्ध राजस्व छली मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गर्ने कम्पनीका सञ्चालकलगायत विरुद्ध बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।    न्यू कालिका सप्लायर्स बुटवलका प्रोपाइटर बुटवल उपमहानगरपालिका–६ का ५० वर्षीय राजेन्द्र शर्मा, रोहणी गाउँपालिका–१ दुबौलिय...}

पुरा पढ्नुहोस्

पाकिस्तानले बनायो कोरोना विरुद्धको भ्याक्सिन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ ।   यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि मालीमा भएको आक्रमणको निन्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।    एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...}

पुरा पढ्नुहोस्

सशस्त्रको सिसिएससी तालिममा इन्स्पेक्टर न्यूटन पुरी सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. २७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार सम्पन्न भएको छ ।   सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही प्रतिष्ठानमा आयोजित उक्त तालिमको समापन समारोहमा सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्...}

पुरा पढ्नुहोस्

तस्करहरुले चुपचाप कर्णालीबाट सकाउँदै छन् मूल्यवान् पत्थर काइनेटिक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो ।    जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । आज जंगी ड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छ...}

पुरा पढ्नुहोस्

इजरायलमा अपहरित २० प्रहरीकाे उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ ।   हालै त्यहाँकाे एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।   इजर...}

पुरा पढ्नुहोस्