Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

इजरायलमा अपहरित २० प्रहरीकाे उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ ।   हालै त्यहाँकाे एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।   इजर...}

पुरा पढ्नुहोस्

प्रहरी अस्पतालको सेवा अझै व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालय प्रतिबद्ध छ : आईजीपी क्षेत्री

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालका विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको बताएका छन् ।    आज नेपाल प्रहरी अस्पताल महाराजगन्जको ३८औं वार्षिकोत्सव कार्यक्रममा आईजीपी क्षेत्रीले कोभिड–...}

पुरा पढ्नुहोस्

प्रहरीका प्राविधिक डीएसपी, इन्स्पेक्टर र सईको सरुवा र पदस्थापन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि लागू हुने गरी सरुवा तथा पदस्थापन गरिएको हो ।    डीएसपीहरु अंशुकुमार सिंहको प्रहरी प्रधान कार्यालयको सञ्चार निर...}

पुरा पढ्नुहोस्

दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन भएको छ ।    गृहमन्त्रालयका अनुसार जिप दुर्घटनामा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत ५ जना कर्मचारीको निधन भएको हो ।    निधन हुनेहरुमा प्रशासकिय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अप...}

पुरा पढ्नुहोस्

लामो अन्तरालपछि बेञ्च र बार छलफलमा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ ।    बार एशोसिएसन र न्यायाधीशहरुबीच आज न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या स...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा फेरि अविश्वास प्रस्तावको तयारी !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए ।    तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् ।    वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...}

पुरा पढ्नुहोस्

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ ।    आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।    बिह...}

पुरा पढ्नुहोस्

एमाले सधैं विकासको पक्षमाः अध्यक्ष ओली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैं विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले देशको विकास नेकपा एमालेले मात्रै गरेको दाबी गरेका हुन् ।      अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे...}

पुरा पढ्नुहोस्

मैले र प्रचण्डजीले साइन गरिसकेका छौं, छिटै एमसीसी पास गर्छौं : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको सम्बन्धमा कुरा भइरहेको र छिटै पास गराउने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिएका हुन् ।    बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर बिहीबा...}

पुरा पढ्नुहोस्