Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

आजदेखि म्यादी प्रहरीको आवेदन दिन पाइने (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।   सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...}

पुरा पढ्नुहोस्

ज्वाला संग्रौलासहित तीन जनालाई हिरासतमा राख्न ३ दिन म्याद थप 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुटपिट र रंगभेदको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीन जनालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ ।   महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो ।   प...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका चारजना एसएसपीलाई बरियता कायम राख्दै डीआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले बरियतामा अघि रहेका पुरानो ब्याचका चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।    मन्त्रालयमा बुधवार बसेको बढुवा समितिको बैठकले नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई बढुवा सिफारिस र...}

पुरा पढ्नुहोस्

२० लाखमा सुनौलो कछुवा बेच्न लागेका युवा पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंबाट २० लाख रुपैयाँमा सुनौलो कछुवा बेच्न लागेका एक युवा पक्राउ परेका छन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले २३ वर्षीय आशिष थापा घर्तीलाई पक्राउ गरेको हो ।   प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १...}

पुरा पढ्नुहोस्

डीएसपी खतिवडा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डीएसपी हरि खतिवडा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएको भन्दै डीएसपी खतिवडालाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले उल्लेख गरेका छन्...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...}

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिक गुरुङ्गको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो ।     उनको बुनियामा रहेको  लेबल&ndas...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्