
भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीका कांग्रेश नेता बालकृष्ण खाँणलाई गृहमन्त्री बनाएका छन् । निर्वाचन समेत गराउने जिम्मेबारीका साथ सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री देउवाले खाँणलाई विश्वासगर्नुका पछाडी उनले विगतमा रक्षा मन्त्रालयमा खेलेको भुमिकालाई मान्न सकिन्...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार नेबनानका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । शनिबारदेखि लेबनान भ्रमणमा रहेका शर्माले मंगलबार लेबनानका प्रधानमन्त्री नाजिब अज्मी मिकाटी, रक्षामन्त्री माउराइस स्लीम, सभामुख नबिह बेरी र नेबनानी सेनाका प्रमुख जोसेफ खलिल औनसँग शिष्टाचार भेट...}
पुरा पढ्नुहोस्धनुषामा बालिकालाई यौन शोषण गरेको आरोपमा एक उपप्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक ५१ वर्षिय कपिलदेव मण्डल छन् । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको उ...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा भएको झडपमा गंभिर घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा निधन भएको छ । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको ह...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क ग...}
पुरा पढ्नुहोस्उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दुई पदमा योग्यतामा आधारमा दुबैलाई बढुवा सिफारिस गरेको हो । बढुवाका लागि बुधबारमात्रै सशस्त्र प्रहरी म...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट नजिक रोकिराखेको एनएल ०१ के ०७५४ नम्बरको एलपी ग्याँस बोक्ने भारतीय ट्याङ्करमा गाँजा भेटिएको हो । प्रहरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit