
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका प्रहरी प्रमुखलाई विशेष सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु प्रहरी प्रमुख एसपी नवराज अधिकारीले कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको स...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यका कारण नेपाली सेनाको अति महत्वपूर्णमध्ये एक मानिने फूलपाती बढाईँमा अनुपस्थित भएका छन् । उनको अनुपस्थितीमा बलाधिकृत तथा बलाध्यक्षको जिम्मेबारीमा रहेका रथी बालकृष्ण कार्कीले फूलपाती बढाईँको नेतृत्व गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशन...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज पुरस्कृत एवं सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्र...}
पुरा पढ्नुहोस्पछिल्लो पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँसहितसहित थप एक युवक पक्राउ परे ।&nbs...}
पुरा पढ्नुहोस्अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । ‘भोलिको दुःखको साथी हुने आश...}
पुरा पढ्नुहोस्प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ । ब्यूरोका प्रम...}
पुरा पढ्नुहोस्कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ । यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ । प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}
पुरा पढ्नुहोस्शुक्रबारै बिहान दार्चुलाको आकाशमा नेपाली सेनाको हेलिकोप्टर देखियो । यो हेलिकोप्टर नेपालको सुदूर सीमा कालापानी नजिकको गाउँतर्फ उडेको थियो । हेलिकोप्टरमा थिए संघीय संसदको विकास तथा प्रविधि समितिको टोली । नेपाल र भारतबीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो हेलिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit