Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

डीआईजीदेखि इन्स्पेक्टरसम्मलाई निमित्त महानिरीक्षक शाहीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन् ।    निर्देशनका क्रममा निमि...}

पुरा पढ्नुहोस्

यी तीन चोर जसले काठमाडौंका नौवटा सहकारी र घर फोरे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धन...}

पुरा पढ्नुहोस्

प्रेम सम्बन्धपछि विवाह, अनि भारतमा लगी श्रीमतीलाई बेचबिखन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आफ्नै श्रीमतीलाई भारतमा बेचबिखन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका पासाङ तामाङ र अर्का एक व्यक्ति छन् । प्रहरीले पीडित महिलाको श्रीमानको नाम खुलाएको छैन ।    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३६७ जना असईको बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षकको नायब निरीक्षकमा बढुवाका लागि सिफारिस भएको छ ।      प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अ...}

पुरा पढ्नुहोस्

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन  र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}

पुरा पढ्नुहोस्

झापामा मोबाइल बिगारेको आरोपमा श्रीमतीको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीय अनिता लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो...}

पुरा पढ्नुहोस्

मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ ।     गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।     चोरी भएको...}

पुरा पढ्नुहोस्

काठमाडौंका यी फार्मेसीबाट भइरहेको थियो नक्कली अक्सिमिटरको कारोबार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सोमबार सात जना पक्राउ परेका छन् ।    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस...}

पुरा पढ्नुहोस्

सौताको हत्या आरोपमा बैतडीबाट महिला पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।     महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राज...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड कोर्समा सहभागी हुँदै छन् यी ९२ जना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् ।    बलाधिकृत रथी बालकृष्ण कार्कीले...}

पुरा पढ्नुहोस्