
लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...}
पुरा पढ्नुहोस्काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।&n...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई बिहीबार निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण...}
पुरा पढ्नुहोस्प्रहरीले तीन वर्षअघि बा्रैद्धबाट चोरी भएको मोटरसाइकल विहीबार लगनखेलमा फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । प्रहरीले रामेछाप...}
पुरा पढ्नुहोस्साढे ३ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा गैंडा शिकार शून्य थियो । यसले निकुञ्जदेखि सम्बन्धित निकायमा उत्साह बढाएको थियो । तर, चालु वर्ष लागेसँगै धमाधम गैंडाको शिकार हुन थालेपछि त्यो उत्साह टिक्न पाएन । गत भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएपछि निकुञ...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}
पुरा पढ्नुहोस्झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...}
पुरा पढ्नुहोस्हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit