
ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् । त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सेनाको अधिकृत तहमा २२९ जनाका लागि भर्ना खोलेको छ । सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । यस्तै शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाल...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् । उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा चाँडै सरुवा र बढुवा प्रक्रिया अघि बढ्ने बताएका छन् । सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुरु गर्ने तयारीमा सरकार रहेको उनले बताएका हुन् । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्...}
पुरा पढ्नुहोस्रक्षामन्त्री मीनेन्द्र रिजालले नेपाल भ्रमणमा आएको भारतीय सैन्य अधिकारी नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् । एक साता लामो भ्रमणका लागि आएको टोलीसँग रक्षामन्त्रीले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् । भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्दिभ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बत...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो । सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}
पुरा पढ्नुहोस्काठमाडौंको बाफलस्थित माछापाटी चोकमा ५ दिनअघि प्रहरीले एउटा शव फेला पार्यो । स्थानीयको खबरपछि त्यहाँ पुगेको प्रहरीले शव हेर्दा जलेको विभत्स अवस्थामा थियो । प्रहरीले शव फेला पारेपछि त्यही क्षेत्रमा भिख मागेर हिँड्ने एक व्यक्तिको भएको आशंका गर्यो । त्यही आशंकामा महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई सोमबार ललि...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit