
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...}
पुरा पढ्नुहोस्चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर इमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरले उनीविरुद्ध २०७४ बैशाख २५ मा पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री देवीबक्स गुल्मबाट ‘अपरेशन महाहण्ट–८’ मा खटिएका फौज र आरक्ष कार्यालयका कर्मचारीको संयुक्त टोलीले एसएलआर राइफल फेला परेका छन् । गत मंगलबार टोलीले गरेको खोज तथा तलासीको कारबाहीको क्रममा बाग्लुङ्ग र पूर्वी रुकुम जिल्ल...}
पुरा पढ्नुहोस्शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए । राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार ल...}
पुरा पढ्नुहोस्तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पहिले जबर्जस्ती करणी प्रयासको आरोप लगाएर पछि अदालतमा अस्वीकार गरेकी रोशनी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ । पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्ती करणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि फेरि उनले...}
पुरा पढ्नुहोस्अमेरिकास्थित जेपी मोर्गन चेज बैंकबाट नेपालमा २ लाख ९० हजार अमेरिकी डलर अनाधिकृतरुपमा ट्रान्सफर गर्ने पंकज जोशी विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जोशीले अमेरिकाबाटै जेपी मोर्गन बैंकमा रहेको रकम बैंक अफ काठमाडौंमा आजभन्दा १२ वर्...}
पुरा पढ्नुहोस्मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit