
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपीको बुबाले आइतबार पत्रकार सम्मेलन गरे । सम्मेलनमा आरोपी किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताए । दीपकराजका अनुसार किशोरले आफू न...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घूस लिने नेपाल प्रहरीका नायव निरीक्षक (सई) लाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी ना...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}
पुरा पढ्नुहोस्प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ । उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८० लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...}
पुरा पढ्नुहोस्धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् । सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...}
पुरा पढ्नुहोस्नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो । ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा उनीहरुविरुद्ध दुई लाख ६० हजार ९ सय रूपैयाँ बिगो दाबी र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक...}
पुरा पढ्नुहोस्काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit