
प्रहरी मुख्यालयले परीक्षा हुनुअगाडि नै प्रश्नपत्र बाहिरिएपछि रद्द गरेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल) को ‘प्रि–स्याट’ (प्रारम्भिक छनोट) परीक्षा एकै चरणमा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ५ सय ८३ जना प्रहरी कर्मचारीहरूलाई सहुलियत ऋण प्रदान गरेको छ । चालु आवको ५ महिनासम्म उक्त ऋण प्रवाह गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार मंसिर महिनासम्म प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ५, प्रहरी नायब उप...}
पुरा पढ्नुहोस्नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई जानकारी दिए । लामालाई अभद्र व्यवहार गर...}
पुरा पढ्नुहोस्ठमेलमा हातखुट्टा बाँधेर चिनियाँ नागरिकको कोठाबाट १ लाख ८० हजार बराबरको सर-समान लुटपाट भएको छ । सोमबार राति साढे नौं बजे ठमेल ईन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठामा प्रवेश गरी ४ जना नकावधारीले लुटपाट गरेको वयान उनीहर...}
पुरा पढ्नुहोस्बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेक...}
पुरा पढ्नुहोस्सेना दिवसको एक साताअघि नेपाली सेनाका एक जना जर्नेल यौनकाण्डमा परेका छन् । यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ । शान्ति मिसनमा सुडानमा खटिँदादेखिको एक जना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानबिनको आदे...}
पुरा पढ्नुहोस्अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...}
पुरा पढ्नुहोस्भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://n...}
पुरा पढ्नुहोस्एक महिनाअघि बेपत्ता भएका महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए । उनीहरुको शव घटनास्थल घरबाट ३ किलोमिटर दक्षिणतर्फ गाडिएको अवस्थामा फेला परेको प्रदेश २ प्रहरीका...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit