
संयुक्त राष्ट्र संघको अनमिस मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनालगायत टोली सशस्त्र समूहले आक्रमण गरेको बस्तीमा सुरक्षार्थ पुगेको छ । दक्षिण सुडानको बैदिट जोङलेइ राज्यमा सशस्त्र मुर्ले समूहले आक्रमण गर्दा नागरिकको हताहती र अस्थायी विस्थापन भएको संयुक्त राष्ट्र संघल...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । शनिबार आयोजित प्रतियोगितामा बस्नेतले २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका हुन् । प्रतियोगितामा सेनाका खड्कबहादुर खड्का दोस्रो र सशस्त्र प्रहरी बलका किरण सिं...}
पुरा पढ्नुहोस्इजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमार पक्राउ परेका छन् । काठमाडौं चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त कार्य गर्न सहजीकरण गर्ने काठमाडौं चा...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारी...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । रूपन्देही, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटीका प्रहरी प्रमुखहरु फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोव...}
पुरा पढ्नुहोस्काठमाण्डौका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइन सहित ९ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका १ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका ४ ठेगाना भएका २३ वर्षीय सा...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो । दीपकले आफ्नो फ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ । सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit