
न्याय सेवा आयोगको बैठकले आज ७ जना उपसचिवलाई सहसचिव र १६ जना अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका सदस्य एवं लोक सेवा आयोका अध्यक्ष माधव प्...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो । सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}
पुरा पढ्नुहोस्बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य...}
पुरा पढ्नुहोस्माउन्टेन गाइड लाइसेन्स वितरण तत्काल रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । पर्यटन विभागले गत फागुन २६ गतदेखि एक सुचना जारी गर्दै माउन्टेन गाइड लाइसेन्स दिन सुरु गरकेो थियो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर ज.व.राले विभागले प्रकाशन गरेको सूचनाको आधारमा...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्य...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को बैठकले आज बजेट अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा आर्थ...}
पुरा पढ्नुहोस्सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा एउटा उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ । मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...}
पुरा पढ्नुहोस्नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यामा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका...}
पुरा पढ्नुहोस्इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् । आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् । प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बीओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन् । नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बीओपीको स्थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit