
राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा ललितपुर निवासी विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा काठमाडौंको थापाथली कार्यालय भएको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका सञ्चालक उनीहरुविरुद्ध सोमबार...}
पुरा पढ्नुहोस्उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजायँ र रु २० जरिवाना सुनाएको छ । कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दि...}
पुरा पढ्नुहोस्संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्नका लागि गठन हुने संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश चयन हुने भएका छन् । आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीचको छलफलपछि यस्तो निर्णय भएको हो । केही दिनभित्र न्याय परिषद् बैठ...}
पुरा पढ्नुहोस्न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । गत २९ फागुनमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लाय...}
पुरा पढ्नुहोस्गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit