Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई शनिबार पक्राउ गरेको हो ।  ६ क...}

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन घाइते, तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।    किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}

पुरा पढ्नुहोस्

एक सातादेखि सम्पर्कविहीन उद्योगी अग्रवाल यसरी पक्राउ परे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उखु किसानको भुक्तानी दिन बाँकी रहेको अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्र...}

पुरा पढ्नुहोस्

संसदीय टोली बोकेर किन छाङरु पुग्यो नेपाली सेनाको हेलिकोप्टर ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शुक्रबारै बिहान दार्चुलाको आकाशमा नेपाली सेनाको हेलिकोप्टर देखियो । यो हेलिकोप्टर नेपालको सुदूर सीमा कालापानी नजिकको गाउँतर्फ उडेको थियो ।    हेलिकोप्टरमा थिए संघीय संसदको विकास तथा प्रविधि समितिको टोली । नेपाल र भारतबीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो हेलिक...}

पुरा पढ्नुहोस्

भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावलका अपहरणकारी समातिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका ३८ वर्षीय बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको हो ।   सीआईबीका...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

नेपाल र अमेरिकासहित ६ देशका सैन्य अधिकारीलाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो ।    &nbs...}

पुरा पढ्नुहोस्

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु, रसिले बाँधिएको अवस्थामा शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ ।   मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ ।   गोठमा र...}

पुरा पढ्नुहोस्

हेटौंडामा २ सय ९ किलो गाँजा सहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...}

पुरा पढ्नुहोस्

भक्तपुरमा एक पुरुषको शव फेला, हत्याको आशंका

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ ।   आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।    स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...}

पुरा पढ्नुहोस्