
गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ । ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो । थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो करेन्सी कारोबार तथा भर्चुअल नेटवर्किङमा संलग्न हुनेहरुको सूचना दिन आग्रह गरेको छ । ब्युरोले आइतबार सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी सुदूरपश्चिमकै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका छन् । बुधबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयले एक कार्यक्रमका बीच उनलाई सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कंडेलले पुरस्कृत गरेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न लियनुङगाङ फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले चीनको जियाङ्सु प्रान्तको लियनुङग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर राजनीतिमा आउने तयारी गरेका छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् । यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}
पुरा पढ्नुहोस्प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रह...}
पुरा पढ्नुहोस्ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् । सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो । सोमबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit