
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार महसुल नतिरिएका सुनका बाला जफत गरिरहेको विमानस्थल भन्सार कार्यालयले यसको कारोबारमा अवैध डलर प्रयोग भएको हुनसक्ने औंल्याएको छ । भिजिट भिसामा विदेश गएका नेपालीहरुले आफूले लैजाने पाउने सीमित डलरभन्दा महँगो पर्ने सुनका बाला ल्याउनुले यसमा अवै...}
पुरा पढ्नुहोस्नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आज प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त शर्मालाई आज रक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पत्र प्रदान गरिएको हो ।  ...}
पुरा पढ्नुहोस्देशका ७७ जिल्लामध्ये अधिकांशमा उनीविरुद्ध कुनै न कुनै उजुरी परेको प्रहरी बताउँछ । उनी प्रहरी, अदालत र कारागार प्रशासनका लागि परिचित नाम र अनुहार भएका छन् । उनको काम भने कै ठगी हो । त्यसको कुनै एउटा शैली छैन । उनी रुपैयाँ पाए भने त्यही, होइन भने मालसमान समेत ठ्रग्न पोख्त छन् । अचम्म त, पछिल्लो २१ वर्...}
पुरा पढ्नुहोस्भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो । सरकारी अध...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला, रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले ३०० र ५०० मिट...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको मुद्घाटन तथा निरीक्षण भ्रमण गरेका छन् । उक्त अवसरमा प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “ब...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको उद्घाटन गरेका छन् । सो क्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको पनि उद्घाटन गरेका थिए । पर्साको सीमावर्ती...}
पुरा पढ्नुहोस्पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit