
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै बुधबार प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्या...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}
पुरा पढ्नुहोस्जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त संकलनमा समस...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्उनले सामाजिक सञ्जाल फेसबुकमा भूमिका भट्ट नाम राखेकी रहिछन् । प्रोफाइल हेर्दा धेरै पोस्ट देखिदैन् । तर उनले गरेका कमेन्ट र त्यसको रिप्लाईमा देखाएको सक्रियताले उनी बिस्तारै सामाजिक सञ्जालमा अभ्यस्त हुँदै गएको देखिन्छ । उनले प्रोफाइलमा मृत्यु भएका बुवा र आफुसँगै बस्ने आमाप्रति अगाध प्रेम ब्य...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त समूहले गत मंगलबार राति बडुवालको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लम्की चुहा–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चैत्रको पहिलो सातादेखि स्थानीय तहको निर्वाचनका लागि करिब एक्लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले बुधबार बजेटको टुंगो लगाएसँगै प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउन थालेको हो । यस सम्बन्धको पत्र बिहीबार वा शुक्रबारसम्...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले लाखौं मूल्य पर्ने ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ९ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरीले एक जना व्यक्ति र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit