
यो विद्युतिय अटो रिक्सा हो । शहरभित्र छोटो दुरीको यात्राका लायि उपयुक्त र लोकप्रिय बनेको अटो रिक्सा यतिबेला देशभर फैलिएको छ । यस्तै एउटा अटो रिक्सा अब सुनसरी जिल्ला अन्तरगत रहेको इटहरी महानगरका चोक गल्लीमा समेत देख्न पाइने छ । तर यो केही फरक र भिन्न हुनेछ । यसको शिरमा रातो स...}
पुरा पढ्नुहोस्नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ । नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीक...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ । उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८० लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय प्र...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका बलाधिकृत र बलाध्यक्ष रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुनेगरि कायममुकायम प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले रथी शर्मालाई कायममुकायमको...}
पुरा पढ्नुहोस्पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गर...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit