
लाङ्टाङ राष्ट्रिय निकुञ्ज रसुवाले आफ्ना कार्यक्षेत्रका वनजङ्गलबाट बरामद गरेको हतियार बुधबार एक कार्यक्रमबीच रसुवा प्रहरीलाई बुझाएको छ । जिल्ला समन्वय प्रमुख, रसुवाका प्रमुख जिल्ला अधिकारी, विष्णुदल गणका गणपति, नेपाली कांग्रेसका सभापति, नागरिक समाजका अध्यक्ष, गोसाइँकुण्ड, नौकुण्ड...}
पुरा पढ्नुहोस्गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा बैंकिङ कसुर अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उक्त कसुरअन्तर्गत अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । यसअघि प्रहरीक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरे । योसँगै सशस्त्र प्रहरी बल नेपालले देशका ७७ जिल्लामा आफ्नो उपस्थित मजबुत तथा व्यवस्थित बनाएको छ । सशस्त्र प...}
पुरा पढ्नुहोस्नेपाली सेनाले चौथो चरणको भूतपूर्व सैनिक सम्मेलन आउने चैत्र ९ गतेदेखि २१ सम्म विभिन्न मितिमा आयोजना गर्ने भएको छ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्व यो सम्मेलन आयोजना हुँदै आएको छ । &nbs...}
पुरा पढ्नुहोस्अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गंभिर घाइते भएको डीसी प्रहरी विभागले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको डीसी प्रहरीले पुष्टि गरेको...}
पुरा पढ्नुहोस्‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।” &nb...}
पुरा पढ्नुहोस्काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}
पुरा पढ्नुहोस्विराटनगरको बालसुधार गृहबाट भागेका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरिएको मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए । यसअघि एक जनालाई प्रहरीले शनिबार...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit