Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

कलाकार पल शाह थप १२ दिन प्रहरी हिरासतमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले आइतबार नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।   यसअघि सात दिन थुनामा रा...}

पुरा पढ्नुहोस्

कारबाहीमा परेका खड्काको स्थानमा सोह्रखुट्टेको जिम्मेवारी बिष्टलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको  जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ ।  डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।    तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...}

पुरा पढ्नुहोस्

एसपीद्वय बस्नेत र यादवको निलम्बन फुकुवा, प्रदेश प्रहरीमा सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले भ्रष्टाचारको आरोप लागेका दुई प्रहरी उपरीक्षक (एसपी) को निलम्बन फुकुवा गरेको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवको निलम्बन फुकुवा गरिएको हो ।   निलम्बन फुकुवासँगै उनीहरुको सरुवा पनि गरिएको छ । ८ असारमा प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार उनीहरुको प्र...}

पुरा पढ्नुहोस्

बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ ।     प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।      शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}

पुरा पढ्नुहोस्

कस्तुरीको बिना र बाघको छालासहित काठमाडौंमा चार चिनियाँ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।   पक्र...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।      भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}

पुरा पढ्नुहोस्

कहाँ हराए नेपाल प्रहरीका असई रोहित विश्वकर्मासहित यी २४ अधिकारी ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित महानिरीक्षकको सचिवालय कानून शाखाले सहायक निरीक्षक रोहित विश्वकर्मासहित २४ जना विभिन्न पदका अधिकारीहरुलाई तत्काल हाजिर हुन् सूचना निकालेको छ ।  कानून शाखाले शुक्रबारको गोरखापत्र दैनिकमा निकालेको सूचना अनुसार यी प्रहरी कर्मचारीहरू विभिन्न मितिदेखि आफू...}

पुरा पढ्नुहोस्

कपिलवस्तुमा हातका औंलाका लागि महिलाको हत्या 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ ।    उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८०  लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...}

पुरा पढ्नुहोस्

‘जंगल वारफेयर’ गर्ने पहिलो महिला सैनिक बनिन् राधिका थापा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् ।    उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।    विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}

पुरा पढ्नुहोस्

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}

पुरा पढ्नुहोस्