
सुचनाको हक अन्तर्गत रहेर मागिएको सुचना दिन राष्ट्रपति कार्यालयले ठाडै अस्वीकार गरेको छ । शशी विक्रम कार्कीले गत जेठ ९ गते व्यक्तिगत प्रयोजन तथा सुशासन प्रवर्धनको लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम माग गरेका सूचनाहरु दिन राष्ट्रपति कार्यालयले अस्वीकार गरेको हो । &...}
पुरा पढ्नुहोस्एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा भर्ती गराएको थियो । आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले वृत्त थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामप्रसाद सापकोटालाई आफ्नो नियन्त्रणमा रहेका लागूऔषध कारोबारी भगाएको आशंकामा २४ घण्टे स्पष्टीकरण सोधेको छ । महानगरीय प्रहरी वृत्त थानकोट मातहत रहेको नागढुङगा चेकप्वाइन्टबाट १० माघको बिहान साढे चारबजे ठुल...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार व...}
पुरा पढ्नुहोस्नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबी...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रचण्ड कोटाबाट नियुक्त भएका दाहाललाई आईतबार बसेको मन्त्रिपरिषदको बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । तत्काल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । आज जंगी ड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छ...}
पुरा पढ्नुहोस्न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको परिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit