
दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै कर...}
पुरा पढ्नुहोस्सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन् ।सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार...}
पुरा पढ्नुहोस्मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । सर्वोच्च अदालतको अगाडिको सडकमा आन्दोलनरत उनीहरुबीच नै झडप भएको हो । आन्दोलनरत र प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो । आज प्रधानन्...}
पुरा पढ्नुहोस्जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो । उनको बुनियामा रहेको लेबल&ndas...}
पुरा पढ्नुहोस्उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । कञ्च...}
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिका–६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिका अस्मिता राई पक्राउ परेकी छन् । मानव वेचविखन तथा ओसारपसार गरेको आरोपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आफ्नै रेष्टुरेन्टमा खाजा नास्ता बनाउने र वेयटरको काममा लगाई दिन्छु भन्दै महिलाहरुल...}
पुरा पढ्नुहोस्नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ । नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो । श्रीवा...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो । सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit