
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् । उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा अर्थ मन्त्रालयले हतियार किन्नका लागि नेपाल प्रहरीलाई ५ अर्ब बजेट छुट्यायो । उक्त बजेटले प्रहरीलाई आवश्यक साना खालका हतियार किन्ने योजना प्रहरी नेतृत्वको थियो । त्यतिबेला प्रहरीको प्रबन्ध महाशाखाका प्रमुख थिए, एआईजी राजेन्द्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ । राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।&nbs...}
पुरा पढ्नुहोस्दुई वर्षअघि राजविराजको एक परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष भएको सामुहिक बलात्कारको घटनाका मुख्य आरोपी २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् । उपत्यकास्थित प्रहरी कार्यालयका प्...}
पुरा पढ्नुहोस्चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}
पुरा पढ्नुहोस्सिभिल सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज प्रदर्शन गर्दै बचतकर्ताहरुले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कडा कारवाही गर्नुपर्ने मा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit