Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

एमालेभित्र कुनै गुटबन्दी र प्यानल छैन : गोकर्ण विष्ट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तर्विरोध नरहेको बताएका छन् ।   आज एमालेको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताएका छन् । उनले एमालेभित्र कु...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको आक्रमण, जवान घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमबार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको छ ।    ढुंगामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ...}

पुरा पढ्नुहोस्

काठमाडौंमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागको ४ बुँदे अपिल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पशु सेवा विभागले काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै सतर्क रहन ४ बुँदे अपिल जारी गरेको छ ।    विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न÷गराउन आग्रह गरेको छ ।   त्यस्तै, फार्म परिसरम...}

पुरा पढ्नुहोस्

बुबा, छोरा र ज्वाइँबाट सामूहिक बलात्कार, १३ वर्षपछि अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुबा, छोरा र ज्वाइँ नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका अभियुक्तमध्ये बिहीबार एक जना पक्राउ परेका छन् । १३ वर्षअघि भएको सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   &nbs...}

पुरा पढ्नुहोस्

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।   कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएक...}

पुरा पढ्नुहोस्

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ ।    त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग रुसका राजदूतको भेट, खोप खरिद बिषय अघि बढ्यो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार साँझ भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी गराएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओ...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन  र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}

पुरा पढ्नुहोस्