Saturday, 21 June 2025 | २०८२ असार ७, शनिवार

सम्बन्धित समाचार

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् कमाउने कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले ओरालो लागेर ४७०.९८ मा झरेको छ । &nbs...}

पुरा पढ्नुहोस्

सरकारको निर्देशन विपरित ‘जंगी पोशाक’ भित्राउने कम्पनीलाई जरिवाना, कपडा जफत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ ।    तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}

पुरा पढ्नुहोस्

प्रदेश २ मा भ्रष्टाचारः आफ्नै पदको अभियानमा मुख्यमन्त्रीले यसरी गरे अनियमितता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तीन वर्षमा १९ करोडको साइकल किनेको प्रदेश २ सरकारले खरिद प्रक्रियामा एकैप्रकारका साइकलको फरक मूल्य राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि घटनाको बिस्तृत अनुसन्धान सहित मुद्धा दर्ताको तयारी भइरहेको छ ।      प्रदेश २ मा रहेका सामुदायिक बिद्यालय...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा र पूर्वी नवलपरासीमा प्रहरीलाई हातपात र घूस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुलीको मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।    उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पद...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब १७ अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ ।    नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।   यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}

पुरा पढ्नुहोस्

पार्टी एकता भए पद छोडन पनि तयार छुः वामदेव गौतम 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको सचिवालयले उनले कुनै गुटको अध्यक्ष बन्ने वा बनाउने बिषय बदनामगर्ने नियतकै निरन्तरता भएको दाबी गरेको छ ।    गौतमको सचिवालयका तर्फबाट विश्वमणि सुवेदीले प्रेषित गरेको बिज्ञप्तीमा रा...}

पुरा पढ्नुहोस्

१५ जिल्लामा गृहले पठायो सहायक सिडिओ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले १५ वटा जिल्लामा सहायक सिडिओ पठाएको छ । गृह मन्त्रालयले सरुवा भइआएकासहित २४ जना उपसचिवको सरुवा गर्ने क्रममा १५ जनालाई सहायक सिडिओ बनाई विभिन्न जिल्लामा पठाएको हो ।   सरुवा सूची अनुसार रामबहादुर शाही दैलेखमा, हरिप्रसाद गैरे गुल्मीमा, शिवप्रसाद रिजाल चितवनमा, सावित्रा पुनलाई दाङमा, न...}

पुरा पढ्नुहोस्

अदालतले प्रमाण नमाने पनि पोलिग्राफ टेस्ट गराउन प्रहरीले नछोड्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धान बयानमुखी नभई प्रमाणमुखी हुनुपर्ने भन्ने बहसका बेला सर्वोच्च अदालतले प्रमाण खोज्न सहज हुने प्रविधि प्रयोगमा प्रहरीलाई बन्देज लगाएको छ । सर्वोच्चले एक मुद्दाको सुनुवाइको क्रममा प्रहरीले अनुसन्धानको क्रममा प्रयोग गर्ने पोलिग्राफ टेस्ट र त्यसपछिको प्रतिवेदनलाई प्रमाणको रुपमा नमान्ने फैस...}

पुरा पढ्नुहोस्

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...}

पुरा पढ्नुहोस्