Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

काठमाडौं उपत्यकाका बिद्यालय स्थानिय निकायसँगको सहकार्यमा खोल्ने तयारी,  स्वास्थ्य मापदण्ड पुरा गरेर सबै व्यवसाय खुला 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको  स्वरुपमा परिवर्तन गरेको हो ।      बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...}

पुरा पढ्नुहोस्

धरानको जंगलमा झोलाभित्र भेटियो टुक्रा टुक्रा पारिएको शव 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ ।     उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा  टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}

पुरा पढ्नुहोस्

वैशाख ११ गते प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन गरिने    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए ।     २०७२ को विनाशकारी भूकम्...}

पुरा पढ्नुहोस्

पूर्व सभामुख महराको सुरक्षामा खटिएका असईको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ ।   प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्ष...}

पुरा पढ्नुहोस्

३ जना प्रदेश प्रमुखले लिए सपथ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् ।   प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

मोदीसँग आउँदै यी विशिष्ट पाहुना, यसरी बिताउनेछन् लुम्बिनीमा ६ घण्टा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् ।  नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् ।    मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...}

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा रुकुम पूर्वमा बेपत्ता १४ जनाको हवाई उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ ।    रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए ।   गृह मन्त्रालयबाट उनीहरुको उद्...}

पुरा पढ्नुहोस्

मोरङ प्रहरीले यसरी सुल्झायो उखुबारी हत्याकाण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।    १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास ‘एक्स टिक नेल’ तालिम सुरु भएको छ । काठमाडौंको छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक कार्यक्रममा तालिमको शुभारम्भ भएको हो ।   नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्र...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् ।      राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा...}

पुरा पढ्नुहोस्