Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १० हजार ९९० निर्वाचित भएका छन् ।   आय...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ३७ ठाउँमा झडप, उदयपुरमा गोली लागी एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् ।    शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्...}

पुरा पढ्नुहोस्

ओलीको अपिलपछि नेपालले भेटे प्रचण्डलाई, केके भयो छलफल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अपिलपछि नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।    नेपालको निवास कोटेश्वरमा दुवै नेताबीच छलफल भएको हो । भेटमा प्रधानमन्त्री ओलीको अपिलपछि नेपाल पक्षको अबको रणनीतिबारे छलफल भएक...}

पुरा पढ्नुहोस्

देउवालाई फोन गरेरै मोदीले दिए बधाई, कोभिडविरुद्व मिलेर लड्नेबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरेरै बधाई दिएका छन् । मोदीले ट्वीट गर्दै देउवालाई फोन गरेर बधाई दिएको बारे जानकारी दिएका हुन् ।    उनले कोरोना संक्रमणविरुद्ध मिलेर लड्नेबारे छलफल भएको बताएका छन् । यस्तै नेपाल र भारतबीच व्यापक सहयोग बढाउनका लागि पनि मिलेर का...}

पुरा पढ्नुहोस्

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेका छन् : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।     पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स...}

पुरा पढ्नुहोस्

सामाजिक अभियन्ता कञ्चन झा नेपाली कांग्रेसमा प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गरेका छन् । झाले कुनै मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गरेका हुन् ।    सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेट...}

पुरा पढ्नुहोस्

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।    प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}

पुरा पढ्नुहोस्

यी तीन पार्टीसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।   एमालेले राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन हो । पार्टीका महासचिव शंकर पोखरेलले यसबारे जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज पत्र पठाएका छन् ।   ...}

पुरा पढ्नुहोस्

टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका रौनियारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...}

पुरा पढ्नुहोस्