
भारतको मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रूजमा ड्रग्स पार्टी भइरहेको थियो । त्यसको बीचैमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) ले छापा मार्यो । पार्टीमा बलिउड स्टार साहरुख खानका छोरा आर्यन पनि पक्राउ परेका छन् । उनलाई एनसीबीको टोलीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत प्रहरी नायब निरीक्षक (सई) व्यापारीसँग रकम लिन जाँदा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सई विष्णु ढुंगाना छन् । एक व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको आरोपमा ढुंगाना पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका उनीविरुद्ध आ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । सरुवा सूची अनुसार एसएसपीहरु उमेशराज जाेशीकाे महानगरीय ट्राफिक महाशाखाऽ महानगरीय अपराध महाशाखामा प्रवक्ता रहेका वषन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सोमबार राति नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ । थप अनुसन...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१४ कलंकी चोकस्थित सडकमा बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको यूनिफिल मिसन लेबनानको भ्रमण सकेर बुधबारबाट सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सिरियाको अनडोफ मिसनको भ्रमण गरेका छन् । सो क्रममा प्रधानसेनापति शर्मा र उनको भ्रमण टोलीले अनडोफ अन्तर्गतका सुरक्षा पोस्टहरुको भ्रमण गरेका...}
पुरा पढ्नुहोस्लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन...}
पुरा पढ्नुहोस्गत भदौ २ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका काका ४७ वर्षीय खड्गबहादुर कार्की, बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइहरु २८ वर्षीय हस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit