
डोटीको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिला...}
पुरा पढ्नुहोस्निषेधाज्ञा उल्लंघन गरेर विवाहमा नाचगान गरिरहेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । झडपमा परी रौतहटका डीएसपी द्वारिका घिमिरे घाइते भएका छन् । आइतबार राति रौतहटको गरुडा नगरपालिका–२ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । गरुडा–२ गेडाहीगुठीका जयलाल सहनीका छोरा,...}
पुरा पढ्नुहोस्आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ । नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}
पुरा पढ्नुहोस्भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सानोठिमीस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जना...}
पुरा पढ्नुहोस्११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकी छन्ु। उनले सो अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक...}
पुरा पढ्नुहोस्भारतीय ‘डाँका’ समूहले मोरङको ग्रामिण क्षेत्रमा रहेको सिटिजन्स बैंकको शाखा दिनदहाडैं लुटने प्रयास गरेका छन् । करिब १० जनाको समूहमा हतियार सहित आएका उनीहरुले मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको बैंकको शाखा लुटने प्रयास गरेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिट...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्लीमा लगी युवतीलाई बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भई हाल तारकेश्वर नगरपालिका–७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहाद...}
पुरा पढ्नुहोस्बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}
पुरा पढ्नुहोस्काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको हो । मृतक किशोर उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा अनिश रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...}
पुरा पढ्नुहोस्५ असार २०७६ मा प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ फेरि अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न १२ असोजमा आदेश दिएसँगै दुई वर्ष पुरानो घटना ब्युतिएको हो । न्यायाधीश अनिकुमार सिन्हा र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit