
जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}
पुरा पढ्नुहोस्सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...}
पुरा पढ्नुहोस्सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो । प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}
पुरा पढ्नुहोस्केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट सूचना आयो– ‘बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएका छन् । दुवै जना कञ्चनपुर जिल्लाका हुन् ।’ सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको स्पेशल टास्क फोर्स (एसटिएफ) तालिममा सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वु सर्वोत्कृष्ट भएका छन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र दिए । नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चोक स्व...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दुई सहायक रथीको उपरथीमा र सात महासेनानीको सहायक रथीमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुको सिफारिस एकै पटक रक्षा मन्त्रालयमा गएको छ । सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि यसअघि नै सिफारिस गर्ने निर्णय सेनाको बढुवा समितिको बैठकले गरे...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । कतारबाट ट्रान्जिट भएर कुव...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ किलो शिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit