
भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेना सहितको जम्बो टोलीले आइतबारदेखि एकसाता लामो नेपाल भ्रमण गर्ने भएको छ । भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा संचालित नेशनल डिफेन्स कोर्समा सहभागी रहेका प्रशिक्षार्थी र अधिकारीहरुले त्यह...}
पुरा पढ्नुहोस्भारतमा उपचार नपाएर स्वदेश फर्किंदै गरेका दुई जना नेपालीको सीमा नजिक आएर ज्यान गएको छ । अक्सिजन कमी भई नयाँ दिल्लीका विभिन्न अस्पतालमा २/३ दिन धाउँदा पनि भर्ना हुन नपाएपछि उनीहरु स्वदेश फर्किँदै थिए । नयाँ दिल्लीको पहाडगन्जमा रामराजा होटल सञ्चालन गर्ने हरि रैला र बैतडी घर भएका मनोज भट्...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय प्र...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ । यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ &nb...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै बुधबार प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्या...}
पुरा पढ्नुहोस्दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका साविक बेलानउ करगा ग९वा गाउँपालिका दाङका २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ । घोराही कारागारका नाइके रह...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}
पुरा पढ्नुहोस्औपचारिक नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रको प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन् । उनले सम्मानमा नेपाली सेनाले जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit