Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी बलका ६५ एसपीहरुको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले आफ्ना ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा गरेको छ । बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै १ माघ देखि लागूहुने गरि उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो ।    सरुवा अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घि...}

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

नेपालमा भारतीय ऋण सहयोगमा संचालित परियोजनाको प्रगति र समस्याका बिषयमा दुबै पक्षले गरे छलफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिका समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सनिश्चितता र एलओसी अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल सहित नेपाल र भारतबीच एलओसी समीक्षा बैठक भएको छ  । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाख...}

पुरा पढ्नुहोस्

भारतको मणिपुरमा बिद्रोहीले थापेको एम्बुसमा परेर कर्णेलसहित ७ को मृत्यु, सरकारले थाल्यो विशेष कारबाही  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको मणिपुरमा शनिबार बिद्रोहीहरुले थापेको धरापमा परेर सेनाका कर्णेल, उनकी श्रीमती, नावालक छोरा र चार सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार भारतीय सेनाको असम राइफल्सका कमाण्डेन्ट कर्णेल विप्लव त्रिपाठीको परिवारसहित मृत्यु भएको हो ।      लडाकुहरूले उनको अघुव...}

पुरा पढ्नुहोस्

बेलायतमा काउन्सिलर बने अर्घाखाँचीका बेल्वासे र तनँहुका थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी  भएका छन् । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र  चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका हुन् ।    नेपालीको बाक्लो बस्ती रहेको...}

पुरा पढ्नुहोस्

वडाध्यक्ष नेतृत्वको समूहबाट जनकपुरका उपप्रमुखमाथि आक्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको समूहले जनकपुर उपमहानगरपालिकाका उपप्रमुखमाथि आक्रमण गरेको छ ।   जनकपुरधाम–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साहको समूहले उपप्रमुख किशोरी साह...}

पुरा पढ्नुहोस्

भेरीमा बेपत्ता बालबालिका खोज्न सशस्त्रका गोताखोर  परिचालन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो ।    सुर्खेतको भेरीगङ्गा नगरप...}

पुरा पढ्नुहोस्

१ सय ८० विघा सरकारी जग्गा भूमाफियाको कब्जामा, छानबिन गर्ने सिडियोको नै सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो ।    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}

पुरा पढ्नुहोस्

पाकिस्तानबाट आएका दावाको पेटमा भेटियो करिब १ किलो हेरोइन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् ।   ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}

पुरा पढ्नुहोस्