
रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले आज बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । यस निर्देशनसँगै बैंकहरुले साउनदेखि पुससम्म ७ लाख रुपैयाँभन्दा बढी नगद का...}
पुरा पढ्नुहोस्गोरखा धुवाकोटका राजु पौडेलले ३३७३२७७ नम्बरको राहदानी प्रयोग गरी सन् २०१५ मा तीनपटक विदेश आवत जावत गरे । यस्तै ०९२८५१९६ नम्बरको अर्को राहदानी प्रयोग गरी उनले सन् २०१५ देखि २०१९ सम्म उनी विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३६ पटक विदेश आवतजावत गरे । तर यसरी पटक पटक विद...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले अवैधरुपमा अमेरिकी डलर कारोबारमा संलग्न भएका ४ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेहरुमा कैलाली लम्किचुवा १० घर भई हाल काठमाडौँको कालोपुलस्थित गुरुङटोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धिताल रह...}
पुरा पढ्नुहोस्सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाए...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्की र सहायक हवल्दार लिलबहादुर गुरुङ बिरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले १९ मंसिरमा ३५ हजार घूस रकम सहित रंगेहात पक्राउ गरेका सहायक हवल्दार गुरुङको बयानका आधारमा सशस्त्र...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश आजित भइसकेको बताए । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले एक केपी ओलीबाटै देश आजित भइसकेकाले ओलीको नयाँ नयाँ अवतार आवश्यक नभएको बताएका ह...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐनरनियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन र नियम संशोधन अध्ययन गरेपछि गृहमन्...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit