Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीमा स्टाफ तथा कमाण्ड तालिमका लागि पास हुने यी हुन् १० अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) का १० अधिकारीले स्टाफ तथा कमाण्ड कलेजकाे छनाैट परीक्षा पास गरेका छन् । स्टाफ कलेजका लागि ३७ जना अधिकारी सहभागी भएकामा १० जनाले मात्र पास गरेका हुन् ।   पास हुनेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु मनीष थापा र कृष्ण ढकाल, सशस्त्र प्रहरी नायब उपरीक्षकहरु दलबहादुर प...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग) को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुन...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तन सम्बन्धी यस्ता निर्णय गर्दै सकियो कोप सम्मेलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ सम्पूर्ण राष्ट्रहरुले एउटै सहमति जनाएका छन् । हरित गृह ग्यासहरुका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धनको  स्रोतरुपमा कोइलालाई लिइने गरिएको छ । यस सम्मेलनले यसको प्रयोग कम गर्ने विषयमा सहमति...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र रक्षा सचिवले गरे कालापानी क्षेत्रको निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानसेनापति शर्माले बिहीबार सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।       उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारल...}

पुरा पढ्नुहोस्

उपत्यकाको फोहोर राति मात्रै विसर्जन गर्न महानगर र वडाध्यक्षबीच १८ बुँदे सहमति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौं महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो ।   सहमतिअनुसार रातिको समयमा मात...}

पुरा पढ्नुहोस्

नवलपरासीमा मृत गैँडा फेला, ८ महिनामै ३० वटा मरे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ ।    कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}

पुरा पढ्नुहोस्

श्रीमानको मृत्युपछि ललितपुरको क्यान्सर अस्पतालमै श्रीमतीले गरिन् आत्महत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले आत्महत्या गरेकी छन् ।    अस्पतालमा उपचाररत कोभिड संक्रमित श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेको महानगरीय प्रहरी प्रभाग हरिसिद्धीकी प्रमुख असई वाल्मीकि वलीले पर्दाफासलाई जानकारी दिइन् । ...}

पुरा पढ्नुहोस्

इजरायलमा अपहरित २० प्रहरीकाे उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ ।   हालै त्यहाँकाे एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।   इजर...}

पुरा पढ्नुहोस्

तीन महिनालाई पुग्ने खाद्यवस्तु स्टक छ, अभाव होला भनेर नआत्तिऔं : महानिर्देशक पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् ।    उपभोग्य खाद्य...}

पुरा पढ्नुहोस्