Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने १२ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ ।     नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा नेपालका मुख्य न...}

पुरा पढ्नुहोस्

बाँकेको कांग्रेस सभापतिमा गौडेलले यसरी हात पारे जित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्थापन पक्ष एकजुट हुन नसक्दा इतर पक्षका नारायण गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् ।    पहिलो चरणको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुनः मतदान भएको थियो ।  &nb...}

पुरा पढ्नुहोस्

अमेरिका भ्रमणबारे छलफलका लागि संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ ।    बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।     बैठकमा न...}

पुरा पढ्नुहोस्

म्यानमारकी नेतृ सुचीलाई चार वर्ष जेल सजाय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुचीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । सूचीमाथि चलिरहेका विभिन्न मुद्दामध्ये म्यानमार अदालतले यो पहिलो पटक सजाय सुनाएको हो ।   उनलाई सहमतिलाई भड्काउने र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको बीबीसीले जनाएको छ...}

पुरा पढ्नुहोस्

ज्वाला सिंह समूहको नाममा चन्दा माग्ने ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन भूमिगत सशस्त्र संगठन ज्वाला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार उनीहरुले बाँके राप्तीसोनारी गाउँपालिका– ५ जुरपानी बस्ने सीताराम थारुलाई १ सातादेखि आफूहरु ज्वाला सिंह समूहको भन्दै फोन गरी २ लाख रुपैयाँ चन्दा माग्दै आएका...}

पुरा पढ्नुहोस्

भन्सारबाट ट्रक छिराउने अधिकृतलाई विशेष अदालतबाट सफाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भैरहवा भन्सार कार्यालयबाट एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएको अभियोग लागेका भन्सार अधिकृत लगायतले सफाइ पाएका छन् ।    बुधबार विशेषका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र  नित्यानन्द पाण्डेयको...}

पुरा पढ्नुहोस्

‘हाइजेनिक किचेन’ सहित काठमाडौंमा ‘अनलाइन फुड डेलिभरी’गर्दै लस्कर  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा आफ्नो सेवा सञ्चालन गरेको छ । काठमाडौंका विभिन्न स्थानमा ‘हाइजेनिक किचन’ सहित लस्करले तपाईहरुले रोजेको रेष्टुरेन्टबाट खाना घरसम्म समयमै पुगाउने छ ।    लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ...}

पुरा पढ्नुहोस्

नेपाल फिर्ता पठाइयो चोरी गरी अमेरिका पुर्‍याइएका पाँच मूर्ति 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्‍याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ।   दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्‍याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ : केपी ओली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् ।        काठमाण्डौ महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका छ...}

पुरा पढ्नुहोस्