
नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दै छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभाको सदस्यमा निर्वाचित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो विजय विधिको शासनमा आस्था राख्नेहरुको विजय भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवारका रुपमा देवकोटा बिहीबार राष...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट जनतालाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । ‘महाम...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समि...}
पुरा पढ्नुहोस्नेकपा एमालेले महाधिवेशन प्रतिनिधि हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशन, २०७८ को संशोधनसहित सार्वजनिक गरिएको विधान २०४९ मा यस्तो व्यवस्था गरिएको हो । महाधिवेशन वा अधिवेशन प्रतिनिधि हुन वा कुनै पनि कमिटीको...}
पुरा पढ्नुहोस्नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}
पुरा पढ्नुहोस्‘साँझको समय थियो । युक्रेनको टेर्नोपिल सहरबाट पोल्यान्ड सीमामा पुग्न मलाई मुस्किलले दुई हजार मूल्यमा बस टिकट मिल्यो । तर, गन्तव्यमा नै नपुर्याई बसले बीचमै छाडिदियो । तापमान माइनसमा थियो । जाडो सहन मुस्किल थियो । करिब ४५ किलोमिटर हिँडेर म सीमामा पुगेँ । तर, त्यहाँ सीमापार गर्न दिइएन,’ भार...}
पुरा पढ्नुहोस्सरकारले १२ माघमा राष्ट्रिय सभाका २० सांसद चयनका लागि निर्वाचन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको हो । आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० जना सांसदको स्थानपुर्तीका लागि चुनाव हुन लागेको हो। ४...}
पुरा पढ्नुहोस्पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट बर्हिगमनमा परेका केपी शर्मा ओली प्रवृत्ति र हिटलर प्रवृत्ति उस्तै भएको जनाएका छन् । शुक्रवार बिहानै सामाजिक सञ्जालमा बाबुरामले हिट्लरसँग तुलना गर्दै यसबारे लेखेका छन्, 'खसीको टाउको छिनाली सकेपछि पन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit