
जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ । कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो । रुपन्देहीको...}
पुरा पढ्नुहोस्बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । उक्त रिटमा सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकिएको छ । डीआईजी ईश्वरबाबु कार्कीले एआईजी बढुवाविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । त्यसअघि डीआईज...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चार प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ । सूचनाअनुसार डीएसपी विश्वराज खड्काको महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।...}
पुरा पढ्नुहोस्छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षण...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ । सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}
पुरा पढ्नुहोस्प्रहरीले भक्तपुरको सूर्यबिनायक नागरपालिका–८ सिपाडोलमा बिहीबार अपरान्ह भएको हत्याकाण्डको कारण लागूऔषध भएको प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरेको छ । सिपाडोलमा बिहीबार अपरान्ह ४ बजे सोलुखुम्बु घरभई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने २० वर्षका ईश्वर राईको खुकुरी प्रहारगरि हत्या भएको हो । &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit