
काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}
पुरा पढ्नुहोस्अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रुपैयाँ बराबरको कपडासहित दुई वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो। भार...}
पुरा पढ्नुहोस्संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यांगगिङ’ (झुन्डिएको) को कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । एसएसपी यादव शुक्रबार झुन्डिएको अवस्थामा नै फेला परेका थिए । शुक्रबार राति रुपन्देहीकै भीम अस्पतालमा शवको पोस्टमार्टम गरिए...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृण खाणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले छानविन समिति बनाएको संसदलाई जानकारी गराएका छन् । उनले घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढक...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२ सानेपास्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार भारतको राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको हो । पारिक उक्त घरमा एक्लै बस्दै आएका थिए । एसएसपी बज्राचार्यका अनुसार उनी एट...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ । नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}
पुरा पढ्नुहोस्आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला...}
पुरा पढ्नुहोस्बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}
पुरा पढ्नुहोस्अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...}
पुरा पढ्नुहोस्नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit