Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...}

पुरा पढ्नुहोस्

संसद विघटनको बहानामा महाधिवेशन टार्दै सभापति देउवा !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अझै तय गर्न सकेको छैन । पार्टीको विधानअनुसार चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने हो । असाधारण स्थितिमा एक वर्ष थप्न पाइने व्यवस्था छ । उक्त मिति पनि यही फागुन १९ मा सकिँदै छ ।   पार्टीले गत असार २२ गते केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेस...}

पुरा पढ्नुहोस्

विप्लव नेकपामा विभाजन, धमलाको नेतृत्वमा जन समाजवादी मञ्च गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भीर) को नेतृत्वमा नयाँ समूह गठन भएको छ । विप्लव नेकपाबाट उक्त समूहले आजै छुट्टिने निर्णय गरेको हो ।    समूहले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालका सबै भूगोलको प्रतिनिधित्व हुने गरी ५१ सदस्यी...}

पुरा पढ्नुहोस्

विद्यार्थीले क्याम्पसमा अन्धाधुन्ध गोली चलाउँदा रूसमा आठ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो ।    प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी&...}

पुरा पढ्नुहोस्

स्वास्थ्य सामग्रीको शीघ्र जाँचपास गर्न सरकारले ल्यायो कार्यविधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । कोरोनाको नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखी आवश्यक विभिन्न मालवस्तुको आयातमा सहजीकरण गर्नका लागि कार्यविधि जारी गरेको विभागले जनाएको छ ।    केही दिनअघि अर्थमन्त्री वि...}

पुरा पढ्नुहोस्

१० महिनामा १४ अर्बभन्दा बढी व्यापार घाटा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।     भन्सार व...}

पुरा पढ्नुहोस्

राजा, ओली र देउवालाई माधव नेपालको यस्तो सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा उनले राजा, पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई सुझाव दिन भ्याएका छन् ।    उनले फेरि राजतन्त्र फर्केर नआउने बताएका छन् । रगत...}

पुरा पढ्नुहोस्

१४ न्यायाधीशले बहिष्कार गरेपछि सर्वोच्चको फुलकोर्ट स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बैठक बोलाए पनि न्यायाधीशको बहिष्कारका कारण बस्न नसकेको हो ।    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सब...}

पुरा पढ्नुहोस्

सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिक...}

पुरा पढ्नुहोस्