Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

आत्मसम्मानका लागि भन्दै चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् ।   चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् ।   कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै...}

पुरा पढ्नुहोस्

यी हुन् २६ जना जसले पाँचथरमा बाढीपहिरोमा परेर ज्यान गुमाए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् ।    पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना...}

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।    सैनिक अधिकारीहरुका अनुसार हरेक द...}

पुरा पढ्नुहोस्

मनाङेले लिए दोस्रो पटक खेलकुदमन्त्रीको शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।    प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}

पुरा पढ्नुहोस्

सेना दिवसमा यी सैन्य अधिकारी भए पुरस्कृत र बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ ।    सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}

पुरा पढ्नुहोस्

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ लगेपछि..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।    शवको पहिचान नभ...}

पुरा पढ्नुहोस्

सुरुमै जाँच गरे पाठेघरको क्यान्सरको उपचार सम्भव : डा. रोशनी उलक (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

फेब्रुअरी ४ अर्थात् आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ ।     पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले...}

पुरा पढ्नुहोस्

कैलालीमा बलात्कारको घटना मिलाएको आरोपमा वडासदस्यसहित पाँच पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलाली प्रहरीले ७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिको रोहबरमा नै मिलापत्र भएको खुलेपछि वडासदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मुख्य आरोपित घोडाघोडी नगरपालिका–४ का...}

पुरा पढ्नुहोस्

खराब मौसमले तराईका जिल्लामा उडान अवरुद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराईमा हुने आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनसँगै विशेष गरी हुस्सु र कुहिरोका कारण उडान गर्न असम्भव भएको हो ।   विमानस्थल कार्यालयका अनुसार आज बिहानदेखि तराईका कुनै पनि जिल्लामा उडान हुने सकेको छैन । जनकपुर, सि...}

पुरा पढ्नुहोस्