Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

चेकिङमा हिँडेका सई पौडेलको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् ।    चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}

पुरा पढ्नुहोस्

बेलायतका लागि नियुक्त राजदूत आचार्यले लिए शपथ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।     राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नाराय...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसले पार्टीको केन्द्रिय प्रवक्तामा नेता डा प्रकाशशरण महतलाई जिम्मेबारी तोकेको छ । प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि पार्टी प्रवक्ताको जिम्मेबारी निभाउने नेताको खोजी भइरहेको थियो ।      पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमब...}

पुरा पढ्नुहोस्

कोकिन र चरेससहित चोभारबाट पक्राउ परे सन्नी अग्रवाल, छुटाउन व्यापारीको दौडधूप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो ।    काठमाडौं–१ नक्साल घर भएका स...}

पुरा पढ्नुहोस्

आज राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।        आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक बनाउन मिडियाको तँछाडमछाड !

दीपक खरेल २ बर्ष अगाडि

यो प्रहरीभित्र ‘नवराज सिलवाल’ काण्डले चर्चित समय परिवेशको प्रसंग हो । पंक्तिकार देशको स्थापित दैनिक पत्रिकाको वरिष्ठ संवाददाता थियो । त्यही बेला प्रहरी महानिरीक्षक दौडको घमासान चलिरहेको थियो ।      डीआईजी नवराज सिलवाल आफूलाई अब्बलको दोब्बर बनाएर प्रस्तुत गरिरहेका...}

पुरा पढ्नुहोस्

ब्राउनसुगरको चंगुलमा पश्चिमका चार जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}

पुरा पढ्नुहोस्

इथोपियालाई उछिन्दै शान्ती सेना पठाउने दोस्रो देश बन्यो नेपाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा  नेपाली सेना...}

पुरा पढ्नुहोस्

ओलीको त्यो प्रतिबद्धता, जसले १० एमाले नेता नेपालतर्फ गएनन्

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न सहमत भएका छन् ।   एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमबार भएको बैठकमा अध्यक्ष ओलीले कार्यद...}

पुरा पढ्नुहोस्

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।   कोरोना संक्रमण पुष्टि भएपछ...}

पुरा पढ्नुहोस्