Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

सत्ता समीकरणमा किन पन्छिँदै छन् देउवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् ।    मंगलबार मात्रै देउवाले वि...}

पुरा पढ्नुहोस्

सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।    आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले न...}

पुरा पढ्नुहोस्

माओवादी नेता मातृका यादव मन्त्रीबाट हट्नुको भित्री कारण थियो– ‘दुगडको नुन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पुराना माओवादी नेता मातृका यादव धेरैका लागि ‘सन्की’ स्वभावका छन् । यसमा धेरै चर्चा हुने गर्छ । तर उनमा ‘सनक’ प्रवाह हुनुको कारण धेरैले खोजी गरेको पाइँदैन ।    यादव ‘लप्पन–छप्पन’ नजान्ने नेता हुन् । उनी चित्त नबुझेको कुरा प्रष्टसँग राख्छन् । च...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, संसदमा पेस गरिँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो ।    चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले शुक्रबार बोलायो सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ ।     निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न उक्त बैठक बोलाएको जानकारी दिएका छन् । उनले सर्वदलीय बैठक अनुसार उक्त बैठकमा ३ वटा विषयमा छलफल हुने बताएका छन् । ...}

पुरा पढ्नुहोस्

क्वात्रापछि को बन्नेछ नेपालका लागि भारतीय राजदूत ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतले विदेश सचिवमा नियुक्त गरेसँगै नेपालमा उनको स्थान कसले लेला भन्ने अड्कलबाजी सुरु भएको छ ।    प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएको एक दिनपछि सोमबार नयाँ दिल्लीले क्वात्रालाई विदेश सचिवमा नियुक्त गर...}

पुरा पढ्नुहोस्

प्रहरीमा बलात्कारको झूठो उजुरी, अरुलाई फसाउन खोज्दा आफै थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् ।   ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}

पुरा पढ्नुहोस्

सर्वोच्चद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गरेका सबै निर्णय बदर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले सरकारलाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो ।   वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा...}

पुरा पढ्नुहोस्

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी एलडीपीका अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् ।   संसदको विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा...}

पुरा पढ्नुहोस्

बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात हुँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ ।     मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।  ...}

पुरा पढ्नुहोस्